Home News ‘हाथी मेरे साथी’ टिजर रिलिज

‘हाथी मेरे साथी’ टिजर रिलिज

by Movie Club Nepal

राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को टिजर रिलिज गरिएको छ । फिल्ममा राणाको अलावा पुलकित सम्राट, जोया हुसेन र श्रिया पिलगांवकरको पनि मुख्य भूमिका रहेको छ ।

फिल्ममा जंगल बिनाश गर्न खोज्नेहरु सँग राणा लड्नेछन । प्रभु सोलोमन निर्देशित फिल्म अप्रिल २ मा तमिल, तेलुगु र हिन्दि भाषामा रिलिज हुनेछ ।

Related Posts

Leave a Comment