Home News ठुलो उपलब्धी मिस वर्ल्डमा नेपालको

ठुलो उपलब्धी मिस वर्ल्डमा नेपालको

by Movie Club Nepal

यस बर्षका (२०१९) का लागी नेपालबाट मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन् । अनुष्काले हेड टु हेड च्यालेन्ज र मल्टिमीडिया अवार्ड जित्न सफल भएकी छन् । उनी व्युटी विथ प्रपोज विजेता भएको आधारमा सोझै टप ४०मा पर्न सफल भएकी थिइन् ।

टप १२ मा छनोट भएकी अनुष्काले आफुलाई टप ५ मा पुर्याउन भने सकिनन् । यसलाई मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्ष्यपतीले टप १२ मा पर्नु ठुलो उपलव्धी ठानेका छन् । यो बर्ष टप ५ मा नाईजेरिया, ब्राजील, भारत, जमैका र फ्रान्सका सुन्दरी परेका थिए । सवैलाई पछी पारेर जमैकाकी सुन्दरी टोनी एन सिं मिस वर्ड बन्न सफल भइन् ।

Related Posts

Leave a Comment