Home Videos यूगल गीत “जब देखें तिमिलाई” सार्बजनिक

यूगल गीत “जब देखें तिमिलाई” सार्बजनिक

by Movie Club Nepal

गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” सार्बजनिक भएको छ । आकाश श्रेष्ठ र मोडेल उषा उप्रेतीले भिडियोमा अभिनय गरेका छन् । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=VS6NgTVmfwc

Related Posts

Leave a Comment