Home News फिल्म लाल कप्तान को टिजर सार्वजनिक

फिल्म लाल कप्तान को टिजर सार्वजनिक

by Movie Club Nepal

सैफ अलि खान स्टारर फिल्म “लाल कप्तान”को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सैफ अलि खानलाई फरक अवतारमा फिर्चड गरिएको छ । खतरनाक लुकमा प्रस्तुत गरिएको उनलाई टिजरमा नागा साधुको भेषमा देखाइएको छ। फिल्मलाई नवदीप सिंहले निर्देशन गरेका हुन् ।

बदलाको कथा पेस गर्ने उक्त फिल्ममा सैफ अलि खानको दोहोरो भूमिका हुने बताइएको छ। फिल्ममा सैफ अलि खान , जोया हुसैन, दीपक डोबरियाल , मानव बिज लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म ११ अक्टुबरबाट रिलिज हुँदैछ।

https://www.youtube.com/watch?v=Jw6ZU5XE798

Related Posts

Leave a Comment