Home News यौनसम्बन्धी यो सात चलन

यौनसम्बन्धी यो सात चलन

by Movie Club Nepal

हामीमध्ये धेरैलाई वर्तमान यौन सम्बन्धका ट्रैड्स जस्तै स्टीलथिङ, पेगिंग र पैनसेक्शुअलिटीका बारेमा त धेरैलाई जानकारी छ । तर धेरै मानिसलाई यो कुरा थाहा नहुन सक्छ कि सेक्ससँग सम्बन्धित विचित्रको चलन २१औं सताब्दीमै सीमित छैन । बरु सताब्दीयौ पहिला पनि यस्ता चलन थिए । यहाँ त्यस्तै सात वटा विचित्रका चलन उल्लेख गरिएको छ।

–प्राचीन मिश्रमा लिपस्टिक लगाउनुको अर्थ हुन्थ्यो कि तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ । वास्तवमा मिश्रका दरबारिया बेश्याहरु आफ्नो ओरल सेक्सपर्टाइज देखाउनका लागि लिपस्टिक लगाउने गर्दथे । त्यहीबाट लिपस्टिक र ओरल सेक्सको सम्बन्ध रहेको छ।

–१५औं शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको चलन थियो । जुन पुलनन्सको नामले परिचित थियो । यस्तो मानिन्थ्यो कि जति तिखो जुत्ता छ, त्यति नै लामो लिङ्ग हुनेछ ।

–गर्मीको मौसममा हैटीबासीहरु एउटा पोखरीमा गएर नाङ्गै नुहाउने गर्दथे । र प्रेमको देवीको पुजा गर्दथे । केही बढी धार्मिक व्यक्ति बली दिएका जनावरको रगतमा सेक्स गर्नुलाई राम्रो मान्दथे ।

–आयरल्याण्डमा एउटा द्वीप थियो, आइनिस बिग जहाँका निवासीको विश्वास थियो कि सेक्स उनीहरुको स्वास्थ्यका लागि उचित छैन । यदि उनीहरु कुनै बेला यौन सम्पर्कका लागि तयार भइहाले पनि अन्डरवियर लगाएरबै बस्थे ।

–वर्तमान समयमा इरेक्टाइल डिफंक्शनको धेरै उपचार छ । तर १७औं शताब्दीमा यस्तो थिएन । त्यतिबेला मानिसहरु यो समस्याबाट छुटकारा पाउनका लागि अटोइरोटिक असफिकसिएशन गर्दथे । जसमा स्वासप्रश्वास केहीबेरका लागि रोक्नुपर्ने हुन्थ्यो ।

–रुसको जार शासनमा महारानीलाई विशेषरुपमा खुस गर्नका लागि यस्ता व्यक्ति हुन्थे जो उनको सन्तुष्टिका लागि फुट टिकलर्स अर्थात खुट्टामा काउकुती लगाउने काम गर्दथे । फुट कक्लिर्स जारिनालाई खुसी गर्नका लागि फोहोरी गीत गाउँदथे ।

–जापानमा टेन्टैकल पोर्नोग्राफीको ट्रैन्ड वास्तवमै १८०० मा सुरु भएको थियो । जुन पहिलो जापानी कलाकारले आफ्नो रचनामा अक्टपस र मानिसबीचको सेक्स देखाएका थिए, त्यो होकुशाई थियो । उनले १८१४ मा ‘द ड्रिम अफ द फिशरम्यान वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक जना महिलालाई अक्टोपससँग यौन सम्बन्ध कामय गर्दै गरेको देखाइएको छ ।एजेन्सी

Related Posts

Leave a Comment