Home News प्रदिप खड्कासँग प्रेम सम्बन्धमा जसिता !

प्रदिप खड्कासँग प्रेम सम्बन्धमा जसिता !

by Movie Club Nepal

अभिनेता प्रदिप खड्कासँग प्रेम सम्बन्ध रहेको र प्रदिपलाई नसोधी जसिताले काम नै गर्दिनन् भन्ने चर्चा सुनेपछि एक हिट फिल्मका निर्माताले उनलाई अफर नै नगरी अर्की अभिनेत्री राखेका थिए ।पहिलो सिनेमा लिलिबिली र दोश्रो सिनेमा लभ स्टेशनमा एकसाथ काम गरेपछि अभिनेत्री जसिता गुरुङलाई प्रदिपसँग मात्र काम गर्न खोजेको आरोप छ । जसितालाई अहिले पनि सिनेमामा लिएर काम गर्न चाहने निर्माताको संख्या कम छैन । तर, उनले भने प्रदिप बाहेक अरु हिरोसँग काम गर्न नमानेको चर्चा नेपाली फिल्ममा छ ।प्रदिपसँग मात्र जोडी वाध्नका लागि जसिताले डिमाण्ड गर्न थालेपछि अहिले उनलाई लिएर सिनेमा बनाउन चाहने निर्माताहरु अप्ठ्यारोमा छन् ।

Related Posts

Leave a Comment